Intake 85 an Organisation that has been formed in the UK is primarily to keep socially abreast with one another and whenever a need arises to help the Numberies or dependants financially and provide morale support.
--------------------------------------------------------------------------------
काठमाडौँ, फागुन २२/लामो समयदेखि बेलायती समकक्षी बराबरको पेन्सन पाउनुपर्ने माग गर्दै आएका बेलायती सेनाबाट अवकास प्राप्त पूर्वगोर्खा सैनिकहरूको पेन्सन ११ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०१० मा नेपाल राष्ट्र बैंकले ११.३ प्रतिशत मुल्य बृद्धि भएको तथ्यांकको आधारमा सन् २०१० को अप्रिल १ बाट लागु हुने गरी बेलायती सरकारे यो घोषणा गरेको छ ।
दिन बित्यो औला भाच्दै रात बित्यो आँखा मिच्दै यसै गरी साल बित्यो मन भित्र सोच्दा सोच्दै समय जान को लागी बेर लाग्दैन भन्ने उखान एक दमै सही हो भन्नु मा कसैको पनि दुई मत हुदैन होला| प्रसंग इंटेक ८५ को रजत जयंती को फेब्रुअरी १३ तारिक को दिन ओक फार्म कमुनीटी स्कूल को हल भित्र भरी भरौ| टाई र रातो साडी मा च्याट्टा सजियाका जोड़ी हरुको उपस्थिति साथैमा न्यौरी बाजा को धुन हे नेपाली सिर उचाली संसारमा लम्किंछा बजे पछि पार्टी हल ताली को आवाज ले पूरा थर्केको अनुभब भएको थियो पार्टी हल को सजावट प्रसंसा गर्न को योग्य थियो|
Recent comments
15 weeks 3 days ago
1 year 10 weeks ago
1 year 12 weeks ago
1 year 12 weeks ago
1 year 13 weeks ago
1 year 14 weeks ago
1 year 26 weeks ago
2 years 6 days ago
2 years 1 week ago
2 years 3 weeks ago